७ मंसिर २०८१, शुक्रबार

Tag: बढ्दो त्रास

ओमिक्रोन भेरियन्टको बढ्दो त्रास, कति खतरनाक छ ?

काठमाडौं । नेपालमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखापरेको छ । दक्षिण अफ्रिकी मुलुबाट फैलिएको कोरोनाको यो नयाँ भेरियन्ट नेपालमा दोस्रोपटक देखिएको हो । यसअघि दुई जनामा ओमिक्रोन संक्रमित भेटिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित