३ आश्विन २०८१, बिहीबार

Tag: बडिमालिका क्षेत्र

आलेख : बडिमालिका क्षेत्रको पर्यटकीय गुरुयोजना बनाउन माग

मान्म, कालीकोट । कालीकोटको र बाजुरा जिल्लाको बडिमालिका क्षेत्र धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण क्षेत्र हो । बडिमालिका क्षेत्रसँग जोडिएको त्रिवेणी पाटन पनि पर्यटन क्षेत्रको दृष्टिले राम्रो सम्भावना रहेर पनि अहिलेसम्म यसको गुरुयोजना बन्न नसक्दा यी क्षेत्रहरुको विकाससँगै प्रतिफल