२ फाल्गुन २०८२, शनिबार

Tag: बञ्चरेडाँडाका स्थानीय

कुलमानले ढाँटेको भन्दै बञ्चरेडाँडाका स्थानीयले भोलिदेखि फोहोर रोक्ने

काठमाडौं । सरकारले फेरि पनि धोका दिएको भन्दै बञ्चरेडाँडा ल्यान्ड फिल साइट प्रभावित स्थानीयले फोहोर विसर्जन पुन: रोक्ने भएका छन् । प्रभावित क्षेत्र बञ्चरेडाँडा र सिसडोलको बीचमा पर्ने धारेमा मंगलबार पत्रकार सम्मेलन गर्दै स्थानीयले बुधबारदेखि फोहोर विसर्जन रोक्ने घोषणा गरेका