१० बैशाख २०८३, बिहिबार

Tag: बझाङ जिप दुर्घटना

बझाङ जिप दुर्घटना : एकको मृत्यु, दुईजना घाइते

चैनपुर, बझाङ । बझाङको तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नंको जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा एकजनाको मृत्युभएको छ भने दुईजना घाइते भएका छन् । बिहीबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा तलकोट–१ की सुस्मिता कठायत रहेकी छिन् भने