बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
काठमाडौँ । बझाङको कोटदेवल केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । बिहान ४?४० बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्र बझाङको कोटदेवल आसपास रहेको थियो। भूकम्पको धक्का बझाङ तथा आसपासका