९ असार २०८१, आइतबार

Tag: बझाङमा जीप दुर्घटना

बझाङमा जीप दुर्घटना : ५ जनाको मृत्यु, उद्धार जारी

बझाङ । बझाङमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बझाङको मस्टा गाउँपालिकाको चिउरी नजिकै जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो । बझाङको सदरमुकाम चैनपुरबाट मस्टा गाउँपालिका गइरहेको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा