१५ असार २०८१, शनिबार

Tag: बजेट पुस्तिका

राजेन्द्र लिङदेनले रोष्ट्रममै च्याते भौतिक मन्त्रालयको बजेट पुस्तिका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन् । आज बसेको सदनको बैठकमा बजेटले विभेद गरेको भन्दै सदनको रोष्टममै पुस्तिका च्यातेका हुन् । उनले आफू कम आक्रोश पोख्ने मान्छे भएको बताउँदै