१५ असार २०८१, शनिबार

Tag: बजेट तयारी

बजेट तयारीका लागि पूर्वअर्थमन्त्रीसँग अर्थमन्त्री डा. महतको छलफल

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट तयारीका लागि पूर्वअर्थमन्त्रीहरूसँग छलफल गरेका छन् । पूर्व अर्थमन्त्रीले व्यवहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र नयाँ आयोजना थप नगर्न सुझाव दिएको अर्थमन्त्रीको सचिवालयले जनाएकोछ । छलफलमा पूर्वअर्थ