६ फाल्गुन २०८२, बुधबार

Tag: बजेट कस्तो आउँदैछ ?

आगामी आर्थिक वर्षको बजेट कस्तो आउँदैछ ?

काठमाडौँ । सरकारले मुलुकको आर्थिक विकासका लागि रोजगारी सिर्जना र सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आव २०८०/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र