१३ असार २०८१, बिहिबार

Tag: बजेट अधिवेशन

वैशाख २८ गतेदेखि सुरु हुने बजेट अधिवेशनको सम्पूर्ण तयारी पूरा

काठमाडौँ । यही वैशाख २८ गते प्रारम्भ हुने बजेट अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सचिवालयले अधिवेशनका लागि गर्नुपर्ने आन्तरिक व्यवस्थापन र तयारीका सबै काम पूरा गरेको छ । अधिवेशनमा आगामी आर्थिक वर्षका