३० कार्तिक २०८१, शुक्रबार

Tag: बजेटमा के चाहन्छ ?

आगामी आर्थिक वर्षको बजेटमा के चाहन्छ निजी क्षेत्र ?

काठमाडौँ । सरकार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको क्रममा छ । जेठ १५ गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार अहिले सरकारले विभिन्न क्षेत्रसँग पूर्वबजेट छलफल चलाइरहेको छ । बजेटका सिद्धान्त तथा प्राथमिकतामा संसद्मा प्रस्तुत भइसकेका छन् भने त्यसमाथि संसद्मा