१७ असार २०८१, सोमबार

Tag: बजेटमाथिकाे छलफल

बजेटमाथिकाे छलफल गर्न संघीय संसद्का दुवै सदनको बैठक आज पनि बस्दै

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । संघीय संसद्का दुवै सदनहरु प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्ने भएको हो । संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रियसभाको बैठक