१७ असार २०८१, सोमबार

Tag: बगैँचा मासियो

नारायणहिटी दरबारको लमजुङ कक्ष जोगियो, बगैँचा मासियो

काठमाडौं । नारायणहिटी दरबारको मुख्य ढोका नजिकै लमजुङ कक्ष छ । यो कक्ष तत्कालीन राजपरिवारले विशिष्ट स्वदेशी तथा विदेशी पाहुनालाई भोज खुवाउन प्रयोग गरिन्थ्यो । सरकारले दरबारलाई सङ्ग्रहालयमा परिणत गरेपछि यस कक्षलाई यथास्थितिमै राखेर संरक्षण गर्ने निर्णय भयो, जुन निर्णय