३० कार्तिक २०८१, शुक्रबार

Tag: फ्रान्समा महामारी

फ्रान्समा एकै दिनमा अहिलेसम्मकै धेरै ६० हजारभन्दा बढी व्यक्तिमा कोभिड-१९ पुष्टि

पेरिस, फ्रान्स, २२ कात्तिक । फ्रान्समा महामारीको सुरु भएदेखि पछिल्लो २४ घण्टामा ६० हजार ४८६ नयाँ कोरोना भाइरसका घटनाहरू दर्ता गरेको देशको राष्ट्रिय जनस्वास्थ्य एजेन्सी सेन्ट पब्लिकले शुक्रबार बताएको छ । फ्रान्समा पछिल्ला दिनहरूमा कोभिड-१९ सङ्क्रमणको अवस्था जटिल बन्दै गएको