६ बैशाख २०८३, आइतबार

Tag: फोहोर चुनौतीपूर्ण

भरिन लाग्यो सिसडोल, उपत्यकाको फोहोर चुनौतीपूर्ण

पुस १५, काठमाडौं । नुवाकोटको सिसडोलमा बनाइएको ल्यान्डफिल साइटमा फोहोर फाल्न थालेको १४ वर्ष पुग्दा पनि विकल्प तयार नहुँदा अब काठमाडौँको फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । फोहोर फाल्ने ठाउँ भरिनुका साथै स्थानीयवासीका गुनासा र अवरोधले गर्दा यस्तो अवस्था आएको