२२ भाद्र २०८१, शनिबार

Tag: फोहोर उठ्दैन

बालेनको चेतावनी – सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबार, सवै राजनीतिक दलका पार्टी कार्यालय र नेताको घरको फोहोर नउठाउने चेतावनी दिएका छन् । आज सोमबार साँझ बालेनले सामाजिक सञ्जालमार्फत काठमाडौँ महानगरपालिकाका फोहोर बोक्ने गाडीका चारजना चालकलाई नियन्त्रणमा लिइएकोमा आक्रोश प्रकट गरेका