काठमाडौँ । चितवनमा सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेर एक जना युवतीले आत्महत्या गरेकी छन् । शनिबार राति भरतपुरको स्याउली बजारमा १९ वर्षीया युवतीले झुण्डिएर आत्महत्या गरेकी हुन् । केही दिनअघि मात्र दाङमा अर्की एक युवतीले फेसबुकमा लाइभ गरेर आत्महत्या गरेकी