१५ असार २०८१, शनिबार

Tag: फेसन डिजाइनर अल्बर एल्बाज

फेसन डिजाइनर अल्बर एल्बाजको कोभिडबाट मृत्यु

पेरिस । फ्रान्सका सुप्रसिद्ध फेसन डिजाइनर अल्बर एल्बाजको कोरोनाभाइरसको संक्रमणबाट ५९ वर्षको उमेरमा शनिबार निधन भएको छ । रिचमन्ट लक्जरी ग्रुपका अध्यक्ष जोनाथन रुपर्टले अल्बरको निधनको खबरले आफू समेत सिङ्गो फ्रान्सेली फेसन उद्योग दुःखित भएको बताउनु भएको छ । तीन