५ फाल्गुन २०८२, मंगलबार

Tag: फेरि बढ्यो भाडा

फेरि बढ्यो सार्वजनिक सवारी साधनको भाडा, कुन रुटको कति पुग्यो ? (सूचीसहित)

काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा फेरि वृद्धि गरेको छ । सरकारले अन्तरप्रदेश चल्ने यात्रुबाहक तथा मालबाहक सवारीको भाडा बढाएको हो । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधन यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको नयाँ भाडादर सार्वजनिक गरेको हो । हिजो