२९ जेष्ठ २०८१, मंगलबार

Tag: फेरि अर्को

संसद भवनअघि फेरि अर्को आत्मदाह प्रयास, प्रहरीले जोगायो

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आत्मदाहको प्रयास भएको छ । संघीय संसद भवनको एक नम्बर गेट अगाडि एकजना व्यक्तिले आज आत्मदाहको प्रयास गरेका हुन् । उनले आफ्नो शरीरमा पेट्रोल खनाएर आगो लगाउने प्रयास गरेका थिए । उनलाई