३ असार २०८१, आइतबार

Tag: फुल्पिङकट्टी पहिरो

सिन्धुपाल्चोकको फुल्पिङकट्टी पहिरो : फेरि थपिएपछि स्थानीयबासी त्रासमा

सिन्धुपाल्चोक, २ साउन । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ फुल्पिङकट्टी गएराति दुईपटक पहिरो गएको छ । स्थानीयबासी बुद्धि गुरुङले राति फेरि पहिरो थपिएपछि स्थानीय त्रासमा रहेको जानकारी दिए । बिहीबार फुल्पिङकट्टी गएको पहिरो परी दुई जनाको मृत्यु र एकै परिवारका अन्य तीन