१८ चैत, काठमाडौं । कोरोना भाइरसले गर्दा विश्व नै तरंगित भइरहेको समयमा बेलायत सरकारले संसारभर रहेका लाखौं बेलायती नागरिकलाई उनीहरुको घरसम्म पुर्याउने दायित्व सरकारले पूरा गर्ने भन्दै नेपालमा रहेका बेलायती नागरिकलाई फिर्ता लैजाने भएको छ । यात्रु स्वयंले टिकट काट्ने