१९ असार २०८१, बुधबार

Tag: फिचर तालीम

युरोपका नेपाली पत्रकारलाई फिचर तालीम

लिस्बन,२८ जेठ । नेपाल पत्रकार महासंघ पोर्चुगल र बेल्जियम शाखाको आयोजनामा युरोपमा रहेका नेपाली पत्रकारका लागि एकदिने ‘फिचर लेखन तालीम’ डिजिटल माध्यमद्वारा शनिबार सम्पन्न भएको छ । पत्रकार तीर्थ कोइरालाले पत्रकारिता गर्दा भाषामा शुद्धता, लेखाइमा प्रष्टता र प्रस्तुतिमा निष्पक्षता हुनुपर्नेमा