१९ असार २०८१, बुधबार

Tag: फाष्टट्रयाक

काठमाडौं- निजगढ फाष्ट ट्रयाकमा वेवास्ता गरेको भन्दै स्थानीयवासीद्वारा विरोध

फाष्टट्रयाक निर्माण प्रक्रियामा स्थानीयवासीसँग कुनै छलफल नगरी एकलौटी ढंगले निर्माणको प्रक्रिया अगाडि बढाएको भन्दै ललितपुर खोकना,बुंगमति र भैसेपाटीका स्थानीयहरुले विरोध जनाएका हुन् । केही महिना अगाडि आयोजनाले फाष्टट्रयाक निर्माणमा परेका जग्गाको पूर्ण विवरणसहित राष्ट्रिय दैनिकमा नामावली प्रकाशित गरेका थिए र