१६ आश्विन २०८१, बुधबार

Tag: फर्नान्डो डे ला रुअ

अर्जेन्टिनाका पूर्व राष्ट्रपतिको निधन

ब्यूनस आयर्स, २५ असार । अर्जेन्टिनाका पूर्व राष्ट्रपति फर्नान्डो डे ला रुअको मंगलबार मुटु तथा मृगौला रोगका कारण ८१ वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्य अवस्था नाजुक भएपछि उहाँलाई ब्यूनस आयर्सस्थित अस्पतालमा भर्ना गरिएको थियो । अर्जेन्टिनाका राष्ट्रपति मौरिसियो