१५ असार २०८१, शनिबार

Tag: प्रेस संगठन

शोषण, दमन, उत्पीडन, भेदभावविरुद्धका मुद्दा विरुद्ध प्रेस संगठन

काठमाडौँ । समाजवादी प्रेस संगठन नेपालले शोषण, दमन, उत्पीडन, भेद्भावविरुद्धका मुद्दा सशक्तरूपमा उठाउने नीतिगत व्यवस्था अवलम्बन गरेको छ । सङ्गठनले विचार एवं समाचारका माध्यमबाट स्वाधिन र समुन्नत नेपाल निर्माण गरी समाजवाद स्थापना गर्ने सङ्कल्पसहितको आन्तरिम विधान निर्माण गरेको हो ।