सूचना विभागद्वारा प्रेस प्रतिनिधि प्रमाणपत्र जारी तथा नवीकरण स्थगित
काठमाडौँ, २८ साउन । सूचना तथा प्रसारण विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र जारी तथा नवीकरण तत्कालका लागि स्थगन गरेको छ । विभागले आज प्रेस विज्ञप्ति जारी गरी कोभिड-१९ को बढ्दो जोखिमका कारण अर्को सूचना नभएसम्मका लागि पास वितरण स्थगन गरेको जनाएको