पूर्वअधिराजकुमारी प्रेरणा घर छाड्न बाध्य
माघ २६, काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले मागबमोजिम आदेश जारी गर्न अस्वीकार गरेपछि पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी देवी सिंहले काठमाडौंको छाउनीस्थित बसिरहेको घर नेपाल ट्रस्टको सूचनाबमोजिम १२ दिनभित्र छोड्नुपर्ने भएको छ । नेपाल ट्रस्टको कार्यालयले यही माघ ३ गते सार्वजनिक