४ फाल्गुन २०८२, सोमबार

Tag: प्रेम विवाह

प्रेम विवाहको विवादमा झडप हुँदा प्रहरीको गाडी जलाइयो

काठमाडौँ । प्रेम विवाहको विषयको विवादमा झडप हुँदा प्रहरीको गाडी जलाइएको छ । नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिकास्थित बेलासपुरमा दुई समूहवीच झडप हुँदा २० जना घाइते भएका छन् भने प्रहरीको गाडी समेत जलाइएको हो । स्थानीय एक जोडीको प्रेम विवाहको विषयलाई