१७ असार २०८१, सोमबार

Tag: प्रेम तीनसुलानन्द

थाइल्याण्डका पूर्व प्रधानमन्त्री तीनसुलानन्दको निधन

बैङ्कक, १२ जेठ । थाइल्याण्डका पूर्व प्रधानमन्त्री प्रेम तीनसुलानन्दको आइतबार ९८ बर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण उहाँको निधन भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । बैङ्ककमा रहेको फ्रा मोङ्कुत्क्लाओ अस्पतालमा उहाँको निधन भएको जनाइएको छ । उहाँ