२३ असार २०८३, मंगलबार

Tag: प्रा. डा. देवेन्द्र खत्री

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा. डा. खत्री नियुक्त

काठमाडौँ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा. डा. देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा आयोगका अध्यक्ष वालेन्द्र शाहले प्राडा खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन् । नवनियुक्त उपाध्यक्ष प्रा डा खत्रीलाई आज शिक्षा तथा खेलकुद मन्त्रालयमा शिक्षा