दानबहादुर कार्कीको रिटमा भोलि प्रारम्भिक सुनुवाइ
काठमाडौं । नेपाल प्रहरी प्रमुख (आईजीपी) बाट हटाएका दानबहादुर कार्कीको रिटमा भोलि बुधबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुने भएको छ । सरकारले जिम्मेवारीमुक्त गरेपछि गत कात्तिक २० गते कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए । रिट निवेदन दर्ता भएपछि सर्वोच्चले