३ असार २०८१, आइतबार

Tag: प्रादेशिक निर्देशनालय

क्षेत्रीय निर्देशनालय अब प्रादेशिक निर्देशनालयमा

१२ असार, काठमाडौँ । सरकारले नयाँ संरचनाअनुसार क्षेत्रीय कार्यालय खारेज गर्दै प्रादेशिक कार्यालय स्थापना गर्ने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेशमा रहने कार्यालयको सर्वेक्षण गरेर अहिले रहेका क्षेत्रीय कार्यालयलाई प्रादेशिक कार्यालयमा रुपान्तरण गर्न लागिएकोे मन्त्रालयका