१५ आश्विन २०८३, बिहिबार

Tag: प्राकृतिक विपत्ति

विपत्तिमा परेर असोज ८ गतेदेखि हालसम्म २७ जनाको निधन

काठमाडौँ। अविरल वर्षाका कारण प्रभावित नागरिकको सुरक्षित व्यवस्थापनसँगै क्षति पुगेका पूर्वाधार मर्मत गरी जनजीवनलाई सामान्य बनाउनतर्फ सरकार तदारुकताका साथ लागिरहेको प्रधामन्त्री कार्यालयले जनाएको छ । गत असोज ८ गतेदेखि वर्षासँगै आएको बाढी पहिरो, डुबान, हावाहुरी र चट्याङका कारण देशभर २७