६ आश्विन २०८१, आइतबार

Tag: प्राकृतिक जीवन शैली

प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

काठमाडौँ, २१ भदौ । बढ्दै गएको कृत्रिम जीवन शैली परित्याग गरी प्राकृतिकरूपमा बाँच्ने अभ्यास गरेमा कोरोना जस्ता भाइरसको सङ्क्रमणबाट बच्न सकिनेमा जोड दिइएको छ । नेपाल ब्राह्मण समाजले जुम प्रविधिबाट शनिबार आयोजना गरेको ‘कोरोना महामारी, जीवन शैली र स्वास्थ्य’ विषयक