२१ चैत्र २०८२, शनिबार

Tag: प्रहरी प्रधान कार्यालय

गृहमन्त्री सुदन गुरुङद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् । गृहमन्त्री गुरुङले आज प्रहरी प्रधान कार्यालयको निरीक्षण गरी प्रहरी कर्मचारीलाई निर्देशन दिएका हुन् । उनलाई प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलगायत उच्च पदस्थ प्रहरी कर्मचारीले स्वागत गरे। निरीक्षण पश्चात आयोजित