२३ भाद्र २०८१, आइतबार

Tag: प्रहरी जवान पक्राउ

श्रीमती र छोराको हत्या अभियोगमा प्रहरी जवान पक्राउ

घोराही, दाङ । दाङमा एक प्रहरी जवान श्रीमती र छोराको हत्या अभियोगमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र अढाइ वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेको