२२ पुस २०८१, सोमबार

Tag: प्रहरी अनुसन्धान प्रतिवेदन

स्वर्णलक्ष्मी सहकारी प्रकरण : रविसहित ४४ प्रतिवादी, १ अर्ब १९ करोड बिगो दावी

काठमाडौं । प्रहरीले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे अनुसन्धान सकेर प्रतिवेदन बुझाएको छ । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको हो । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ४४ जनालाई