५ फाल्गुन २०८२, मंगलबार

Tag: प्रहरीले हान्यो अश्रुग्यास

नयाँ बानेश्वरमा जेनजीको प्रदर्शन: प्रहरीले हान्यो अश्रुग्यास

काठमाडौँ । भ्रष्टाचार, बेथिति र अनियमितताविरुद्ध जेनजीले गरेको प्रदर्शनमा काठमाडौंमा प्रहरीले अश्रुग्यास हानेको छ । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजीले नेतृत्व गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो । निषेधाज्ञा तोडेर नयाँ बानेश्वरको संसद भवनतर्फ अगाडि बढ्न