१ फाल्गुन २०८२, शुक्रबार

Tag: प्रहरीलाई अनुमति

आशिका तामाङलाई पाँच दिन थुनामा राख्न प्रहरीलाई अनुमति

काठमाडौँ । अभिनेत्री तथा अभियन्ता आशिका तामाङ पाँच दिन प्रहरीको हिरासतमा रहने भएकी छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तामाङलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई पाँच दिनको अनुमति दिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतका अनुसार तामाङविरुद्ध प्रहरीले अभद्र