२२ असार २०८३, सोमबार

Tag: प्रहरीका जागिरे

प्रहरीका जागिरे शेरीराम ‘ए रुपा’बाट चम्किए

कञ्चनपुर । पाँच महिनाअघि बजारमा आएको ‘ए रुपा तेरो लेहंगा जवरजस्त छ, तेर आँखोमा सारा दुनियाँ मगन मस्त छ’ बोलको देउडा गीत निकै चर्चित छ। सुदूरपश्चिममा झन्डै दुई दशकदेखि देउडा गायनमा सक्रिय लोक तथा देउडा गायक शेरीराम औजीको स्वर रहेको