पार्टी एकताका लागि प्रस्तावित १० बुँदे सहमति स्वागत योग्य : योगेश भट्टराई
काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले नेकपा एमालेको आन्तरिक समस्या समाधानका लागि गठित वार्ता समितिद्वारा पार्टी एकताका लागि प्रस्तावित १० बुँदे सहमति स्वागत योग्य भएको बताएका छन्। पूर्वमन्त्रीसमेत रहेका नेता भट्टराईले यसको कार्यन्वयन गर्दै, एकतालाई थप सुद्रिढ गर्दै, बिश्वास