१९ असार २०८१, बुधबार

Tag: प्रसारणलाइन

विस्थापितले घर बनाउने जग्गामा प्रसारणलाइन

२० कात्तिक, बेत्रावती । विनाशकारी भूकम्पका कारण आवासमा क्षति पुग्नाका साथै बस्तीसमेत बगाएपछि विस्थापित रसुवा डाँडागाउँका २४ परिवारका लागि घर बनाउन खरीद गरिएको जग्गामा विद्युतीय प्रसारण लाइन परेपछि पुनःनिर्माण अन्योल भएको छ । रसुवाको साविक डाँडागाउँ गाविस वडा नं ८