३० चैत्र २०८२, सोमबार

Tag: प्रशासन कार्यालय

बाँके जिल्ला प्रशासन कार्यालय नयाँ भवनमा

२ असोज, नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले नयाँ भवनबाट सेवा शुरु गरेपछि सेवाप्रदायक कर्मचारी र सेवाग्राहीलाई सहज भएको छ । पुरानो भवनको उत्तरतर्पmको खाली जग्गामा रहेको आधुनिक शैलीको भवनमा फराकिला कोठा भएकाले सेवा दिने र लिने दुवैलाई सहज भएको