९ बैशाख २०८३, बुधबार

Tag: प्रशान्त महासागर

प्रशान्त महासागरको सालमन माछादेखि महीसम्म किनेर खान्छन् नेपाली

काठमाडौं । संसारकै सबैभन्दा स्वादिष्ट र महङ्गो मानिने सालमन माछासमेत नेपालमा आयात भएको पाइएको छ । प्रशान्त महासागरमा पाइने सो माछा संसारभर नै लोकप्रिय छ । नेपालमा वैदेशिक मुद्राको चाप परेको तथा कोरोना महामारीका कारण पर्यटक आवागमनसमेत कम भएका बेला