२२ भाद्र २०८१, शनिबार

Tag: प्रविधिउन्मुख नवीन परम्परा

आईजीपी सिंहद्वारा पदभार ग्रहण : प्रविधिउन्मुख नवीन परम्पराको थालनी गर्ने

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरी सङ्गठनका असल अभ्यासलाई निरन्तरता दिँदै समय अनुकूल पद्धति र प्रविधिउन्मुख नवीन परम्पराको थालनी गरिने बताएका छन् । नैतिक आचरणयुक्त प्रहरी, व्यावसायिकता अभिवृद्धि र अपराध अनुसन्धानमा वैज्ञानिकीकरणका साथै सुशासन प्रवद्र्धन गर्न कार्यविधि तथा