२२ भाद्र २०८१, शनिबार

Tag: प्रमुख सचेतकहरुसँग छलफल

सभामुख घिमिरेले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् । आज आइतबार बोलाइएको प्रतिनिधिसभा बैठक सुचारु गर्नेबारे सभामुखले प्रमुख सचेतकसँग छलफल गर्न लागेका हुन् । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा आइतबार आज बिहान साढे १० बजे