२८ फाल्गुन २०८२, बिहिबार

Tag: प्रमुखबीच छलफल

प्रधानमन्त्रीद्वारा गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखबीच छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेकी छन् । प्रधानमन्त्री कार्कीले आज शनिबार गृहमन्त्री ओमप्रकाश अर्याल र गृहसचिव रामेश्वर दंगालसहित चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी हुन् । वर्तमान सुरक्षा अवस्थाको विशेषण गरी आवश्यक कदम चाल्न