१२ आश्विन २०८१, शनिबार

Tag: प्रभातविक्रम कटुवाल

देश विकासमा युवालाई परिचालन गर्नुपर्ने उपाध्यक्ष कटुवालको दावी

२८ वैशाख, भक्तपुर । युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष प्रभातविक्रम कटुवालले अब देशको विकासका लागि युवालाई परिचालन गर्ने बताउनु भएको छ । नेकपा (एमाले) जिल्ला कमिटी भक्तपुरले बिहीबार सूर्यविनायकस्थित पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सरकारी कार्यक्रमको मात्र भर