प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहँदा राप्रपाले गर्यो अवरोध
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा सम्बोधन गरिरहेका बेला गर्दै गर्दा प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले अवरोध गरेका छन् । उनीहरूले उठेर नियमावलीको प्रश्न उठाउँदै होहल्ला गरेका हुन् । ओलीले बोलिरहँदा राप्रपा सांसद ज्ञानेन्द्र बहादुर शाही